१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२९:oo

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ । 

ट्राफिक नियम पालना नगरेको अवस्थामा साक्षीले सत्य नबोल्ने चुनौतीलाई यो प्रविधिले यथार्थ देखाएर अनुसन्धानमा सघाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी निदेशराज मैनालीले बताए ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा हाल कोटेश्वरसँगै बालाजु बसपार्क र महाराजगन्जमा पनि यस्तो क्यामेरा जडान गरिएको छ ।  

ad
ad