१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

अमेजन प्राइममा नेपाली चलचित्र ‘हल्कारा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:४१:oo

९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ।

यस चलचित्रलाई रेन्ट र बाई सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ। चलचित्रमा अभिनेता महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ।

यो चलचित्रले ५५औँ ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२’मा उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफर (चिन्तन राजभण्डारी) अवार्ड जितेको थियो।

यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्।

ad
ad