१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, यसअघि हुँदै आएको लाइभ रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:३४:oo

सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमितिको  बैठक पार्टीको मुख्यालय सानेपामा जारी छ।

यसअघि लाइभ हुँदै आएको बैठक रोकिएको छ।  राष्ट्रिय सभाको मुखमा मन्त्रीको समीक्षालगायतका विषय भएकोले विवाद बाहिर नल्याउन लाइभ रोकिएको हो।

बैठकमा आगामी १६ पुस पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, राष्ट्रिय सभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। 

ad
ad