Skip This
मिस मंगोलले गरिन् लाइब्रेरी स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिस मंगोलले गरिन् लाइब्रेरी स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:३८:oo

मिस मंगोल नेपाल– २०२२ पासाङ डोल्मा शेर्पाले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ५ स्थित गोल्ची आधारभूत विद्यालयमा चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ निमौण गरेकी सछन् ।

मिस मंगोल नेपाल विजेता पासाङ र विङ्स नेपाल फाउन्डेसनको सहकार्यमा निर्माण भएको पुस्तकालय बिहीबार हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, निर्देशक नवीन सुब्बालगायत प्रतिनिधिहरू उपस्थित थिए ।

पासाङले पुस्तकालयका स्थापनाका लागि मिस मंगोल नेपाल– २०२२ प्रोजेक्टअन्तर्गत अभियान सुरु गरेकी थिइन् । 

ad
ad