१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्दिवासमा जेसिबीको बिक्री कक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

नेपालका लागि जेसिबीका जेन्युन स्पेयर पार्टस्, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता रहेकोे एमएडब्लू पार्टस् डिस्ट्रिब्युटर्स प्रालिले बर्दिवासमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

बिक्री कक्षको उद्घाटन  बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री, एमएडब्लू पार्टस् डिस्ट्रिब्युटर्सका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लू पार्टस् डिस्ट्रिब्युटर्सका बिजनेस हेड रोशनकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।  

कम्पनीले ग्राहकको सहजता तथा उनीहरूलाई नक्कली पार्टपुर्जाको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्टस् आफ्ना एक्सक्लुसिभ तथा ननएक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री–वितरण गर्दै आएको जनाएको छ । 

यसैअन्तर्गत बर्दिवासमा मिथिला अर्थमुभर्स नामक बिक्री कक्ष सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । जेसिबी मेसिनलाई बिगार्ने, कामचलाउ नक्कली पार्टस्को बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर बिक्री कक्षा थप गर्दै लैजाने कम्पनीले जनाएको छ । 

ad
ad