Skip This
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:५२:oo

नेपाल आयल निगमका कार्यकारी निर्देशक ई. उमेशप्रसाद थानीले राजीनामा दिएका छन्। एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक थानीले राजीनामा दिएका हुन्।

थानीले राजीनामा दिएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। उनले भने, ‘घरायसी कारण देखाएर आज ४ बजेतिर उहाँले राजीनामा दिनुभयो।’

ad
ad