१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Friday, 21 June, 2024
२o८o मङ्सिर २ शनिबार १८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

छठको लागि सिंगारिए नदी र पोखरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार १८:३८:oo

छठको दोस्रो दिन खरनामा अधिकांश नदी तथा पोखरीका घाटहरू सजावटको काम लगभग सकिएको छ। महोत्तरीका केही स्थानमा जनस्तरबाट र केही स्थानमा स्थानीय तहहरूको सहयोगमा छठघाट रंगरोगन, सरसफाइ र सजावट गरिएको छ।

सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरीलगायतमा सजावटको काम सकिएको छ।

यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमा क्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित बिग्ही नदीको किनारमा छठको तयारी अन्तिम अवस्थामा छ।

हेर्नुस् तस्बिरहरू :

ad
ad
ad
ad