१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इँटा उद्योग महासंघको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

नेपाल इँटा उद्योग महासंघले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरेर शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । 

महासंघले विपत्को घडीमा राहत तथा उद्धारमा खटेका नेपाल सरकारका प्रतिनिधि, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, निजी क्षेत्रका उद्योग प्रतिष्ठानका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ । यस प्राकृतिक विपत्को घडीमा उद्धार र राहत कार्यलाई निरन्तरता दिन महासंघले सबै पक्षसँग अपिल गरेको छ ।

ad
ad