१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देशभर मान्यजनबाट टीका र जमरा लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५८:oo

देशभर मान्यजनको हातबाट दसैँको टीका र जमरा लगाइएको छ । बिहान ११ बजेर दुई मिनेटको शुभसाइतमा हिन्दू धर्मावलम्बीहरूले आ–आफ्ना मान्यजनबाट टीका र जमरा लगाएका हुन् । 

नेपाल पञ्चांग निर्णायक समितिले आज दिनभर नै टीका र जमरा लगाउन सकिने जनाएको छ । नवदुर्गाको प्रसादका रूपमा विजयादशमीका दिन टीका र जमरा लगाउने चलन छ । 

आज टीका लगाउनेहरूलाई मान्यजनहरूले यश, ऐश्वर्य, दीर्घायु र स्वस्थ रहन आशीर्वाद दिने गर्छन् । 

ad
ad