काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा इन्द्रजात्रा मनाइँदै छ। सो अवसरमा काठमाडौं महानगरपालिका– ५ हाँडीगाउँमा इन्द्रजात्रा महोत्सव मनाइँदै छ।
महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेलको प्रतियोगिता, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको छ। विभिन्न नेवारी खानाका स्टलहरूसमेत राखिएको छ।
तस्बिरहरू :