मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
संजित परियार काठमाडाैं
२०८० असोज ४ बिहीबार १०:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विद्यार्थी विद्यालयमा, शिक्षक आन्दोलनमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०८० असोज ४ बिहीबार १०:५३:००

नेपाल शिक्षक महासंघ नेपालको आन्दोलनअन्तर्गत आज देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्। बन्दले पठनपाठन ठप्प भएसँगै विद्यार्थी अन्योलमा परेका छन्। गह्रौँ झोला बोकेर पढ्न भनेर गएका विद्यार्थी विद्यालयमा शिक्षक नदेखेपछि निराश हुँदै  घर फर्किरहेका छन् । केही दृश्य :