Skip This
बुधबारको प्रतिनिधिसभा बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बुधबारको प्रतिनिधिसभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १६:२४:oo

बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको असामयिक निधनका कारण बुधबारको बैठक स्थगित गरिएको हो।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको हृदयाघातका कारण गएराति उपचारका क्रममा निधन भएको थियो। अर्को बैठक बिहीबार दिउँसो ३ बजेलाई बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

ad
ad
ad
ad