१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चीनद्वारा फेंग्युन- ३ स्याटेलाइट प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३६:oo

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन– ३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च– ४ सी  वाहक रकेटद्वारा बिहान  ११ः४७ (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो। 

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ। 

ad
ad