१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:५६:oo
  • बर्गर लोकप्रिय छ । केही सामग्रीको जोहो गरेर घरमै छोटो समयमा स्वादिलो भेज बर्गर बनाउन सकिन्छ । 
  • यसका लागि पहिले मिक्स भेजिटेबलको पेटिस तयार गरिन्छ । त्यसमा चप गरिएको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रामा मैदाको पिठो मिसाउनुपर्छ । यी सबै सामग्रीलाई मिक्स गरेर बर्गरको ब्रेडको साइज बनाएर तावामा हालेर पकाइन्छ । यसका लागि धेरै तेल हाल्नुहुँदैन ।
  • आधा मात्रै डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोम्याटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायतलाई मिसाएर भेज बर्गर बनाउन सकिन्छ । 
  • चिकेन बर्गर बनाउन किमा गरेको चिकेनबाट पेटिस बनाउनुपर्छ । त्यसपछि भेज बर्गर बनाएजसरी नै यसलाई तयार गर्न सकिन्छ । 
ad
ad