१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मुखको क्यान्सरबाट बच्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३६:oo

- मध्यपान र धूम्रपान त्याग्नुहोस् । जंकफुड तथा केमिकल हालेका तरकारीको प्रयोग नगर्नुहोस् । धूम्रपान गरेकै कारण पनि कैयौँलाई मुखको क्यान्सर लागेको उदाहरण छन् । 

- नुनको बढी प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले नुनको प्रयोग कम गर्नुस् ।

- मुखमा आउने परिवर्तन, घाउ, खटिरा, दागलाई सजिलै देख्न या अनुभूति गर्न सकिन्छ । यस्ता घाउ, खटिरा आएको अवस्थामा विशेष ध्यान पुर्‍याउनुपर्छ । किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुहोस् । 

- सधैँ राम्रोसँग मुख सफा गर्नुहोस् । नियमित ब्रस गर्नुहोस् । सन्तुलित आहार र स्वस्थ्य जीवनशैलीले मुखमा हुने क्यान्सरको सम्भावनालाई घटाउँछ ।

ad
ad