Read Time : < 1 मिनेट
२o८१ बैशाख १७ सोमबार १o:५९:oo
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण हुन लागेको हो ।
बैठक १ बजे सानेपामा सुरु हुनेछ।