१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४२:oo

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।

सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकहरूको उपस्थितिमा गत बिहीबार होटेल याक एन्ड यतीमा उक्त समारोह सम्पन्न भएको हो। समारोहमा बिबिए, बिएचएम र बिएससी आइटी (सिएसई) उत्तीर्ण ३६७ विद्यार्थी दीक्षित भएका छन्‌।

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ।

ad
ad