१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मेलम्चीको बाँध निरीक्षणपछि प्रमले भने– राष्ट्रिय गौरवको आयोजना आउने बाटो देख्दा चिन्तित छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको बाँध पुग्ने सडकको हालत देख्दा आफू चिन्तित बनेको बताएका छन्।

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्चीको बाँध पुगेका उनले काठमाडौंबासीलाई पानी खुवाउने मेलम्चीको बाँधसम्म आउने सडकको अस्तव्यस्त अवस्था देखेपछि यस्तो बताएका हुन्।

बर्खा नजिकिनै लाग्दा पनि आयोजनास्थल पुग्ने सडक व्यवस्थित हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डले यसमा सरकारको ध्यानाकर्षण भएको बताए। उनले याङ्ग्री र  लार्के खोलाको पानी ल्याउन पनि सरकारले चासो दिने बताउँदै मेलम्ची खानेपानी आयोजना विकास समितिको काम थुप्रै बाँकी रहेको बताए।

स्थलमार्ग हुँदै मेलम्ची पुगेका प्रधानमन्त्री निरीक्षणपछि हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्।

तस्बिरहरू :

ad
ad