उद्घाटन भएको दुई वर्ष बित्दा पनि सकिएन धरहरा पुनर्निर्माण [तस्बिरहरू]

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

०७२ वैशाख १२ गतेको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माण नसकिँदै ०७८ वैशाख ११ गते उद्घाटन भयो।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले धरहरा ठडिएको भन्दै उद्घाटन गरेका थिए । तर, वरपरको संरचना अझै बनिनसकेकाले सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।

धरहरा निर्माण दुई वर्षमा सम्पन्न हुने गरी ०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि काम सुरु गरेकोमा हालसम्म चारपटक म्याद थप भइसकेको छ । तैपनि जस लिने होडमा हतारमा उद्घाटन गरिएको धरहराकाे अझै धेरै काम बाँकी छ।

तस्बिरहरू :

See More On

सुझावित समाचार