नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयकाे सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सुझावित समाचार