१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइबिएल एस क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o४:oo

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । बैंकले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस(एनसिएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको हो । 

आबद्धतासम्बन्धी सम्झौतामा क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबार गर्न सक्ने, साथै क्यापिटलका डिभिडेन्ट भुक्तानीलगायत तलब, भेन्डर भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने 
उल्लेख छ । 
 

ad
ad