
सरकारले न्यूनतम तीन महिनाको माग धान्न पुग्ने गरी इन्धनको भण्डारण गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
साथै, पोखरामा हवाई इन्धन भण्डारण गृह, अम्लेखगन्जमा इन्धन भण्डारण गृहको निर्माण सम्पन्न गरिने उनको भनाइ छ।