१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘वेलकम टू हेम्जाकोट’ जेठ २६ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३९:oo

चलचित्र ‘वेलकम टू हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायतका कलाकारको अभिनय छ।

क्लोज अप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जेठ २६ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ। मिलन श्रेष्ठको एक्सन, मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुन्।

चलचित्रमा कविराज गहतराज र गम्भीर विष्टको संयुक्त करियोग्राफी छ। चलचित्रको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन ईशान, उदेश श्रेष्ठलगायतको आवाज रहेको छ।

ad
ad