१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँझोपनको उपचार अब सातै प्रदेशमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३६:oo

सरकारले सातै प्रदेशमा बाँझोपनसम्बन्धी रोगको उपचार गर्ने व्यवस्था गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै यस्तो बताएका हुन्। प्रदेशमा रहेका संघीय अस्पतालमा यस्तो सेवा विस्तार गर्ने उनको भनाइ छ।

ad
ad