१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Tuesday, 01 July, 2025
संजित परियार काठमाडौं
२o८o जेठ ४ बिहीबार १६:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शरणार्थी प्रकरणका दाेषीलाई नछोड्न सडक खबरदारी

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १६:४७:oo

नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्ट अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै प्रदर्शन भएको छ।

बिहीबार दोषीलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। उक्त प्रकरणमा सबै दोषीलाई कानुनी कारबाहीमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठेको छ।

आजै सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रकरण मात्रै नभएर हरेक विवादित विषयमा दोषीलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।