Skip This
प्रश्नको भागबन्डा नमिलेपछि संसद् बैठक अझै सुरु हुन सकेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रश्नको भागबन्डा नमिलेपछि संसद् बैठक अझै सुरु हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १२:५४:oo

प्रश्नको भागबन्डा नमिलेपछि प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।

११ बजे बोलाइएको बैठक १ बज्न लाग्दा पनि सुरु हुन नसकेको हो। तोकिएको बैठक दुई घन्टाभित्र सुरु हुन नसके सूचना टाँस गरेर स्थगित गर्नुपर्छ। 

१५ प्रश्नको जवाफ दिनुपर्नेमा संसद् सचिवालयमा २० वटा प्रश्न आएका छन्। जनमोर्चा, नेमकिपासहित स्वतन्त्र सांसदहरू अमरेश सिंह, प्रभु साह र योगेन्द्र मण्डलमध्ये एकजनाले बोल्नुपर्नेमा सबैले प्रश्न राख्न पाउनुपर्ने अडान राखेका छन्।