१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४o:oo

गायक तथा अभिनेता यशकुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन्। बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो।

साँझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरू गाउने तयारी रहेको आलिसानका सञ्चालक राम थापाले जानकारी दिए।

कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ, तिम्रो मन बदलिएछ, बिरानो यो मन्दिरमा, हिजो अर्कैसँग देखेँ, म आफ्नै इनार बनाउँछु, तिमीलाई कुनै पललगायत आफ्नो चर्चित गीतहरू गाएर दर्शक झुमाउने कार्यक्रम छ। 

कन्सर्टमा आलिसान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ। त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन्।

ad
ad