१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पठाओका कर्मचारी र ग्राहकलाई चिरायु डेन्टलमा विशेष छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २३:१२:oo

बानेश्वरको थापागाउँमा रहेको चिरायु डेन्ट केयर एसोसिएटस् र पठाओ  नेपाल प्राइभेट लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा पठाओका प्रयोगकर्ता, पठाओका राइडर र कर्मचारहरूलाई चिरायु डेन्ट केयर र यसका सिस्टर्स अर्गनाइजेशनले चिरायु डेन्ट केयरमा दन्त परीक्षण तथा उपचार गर्दा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सो समझदारीपत्र हस्ताक्षरपश्चात् पठाओ प्रयोगकर्ता र राइडरले दन्त  उपचारमा १० प्रतिशत र कर्मचारीहरूले २० प्रतिशत छुट पाउनेछन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा चिरायु डेन्ट केयर एशोसिएसनका डाइरेक्टर सागर जोशी  र पठाओ नेपालका  ब्रान्ड आउटरिच अफिसर उत्सव शाहीबीच उपचारमा सेवामा छुट दिनेसम्बन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको हो । 

यस सहकार्यबाट पठाओ प्रयोगकर्ता, पठाओ राइडर र कर्मचारी लाभान्वित हुने विश्वास राखिएको छ ।

ad
ad