१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:११:oo

एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरबबीचको खेल रद्द भएको  ।

मूलपानी खेलमैदानमा लगातारको वर्षा र मैदान गिलो भएका कारण खेल रद्द भएको हो हो । 

मूलपानी खेलमैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको थियो।

यसबीच अफिसियलहरूले पटकपटक मैदानको निरीक्षण गरेका थिए । अझै पनि वर्षा पूर्ण रूपमा रोकिएको छैन । तालिकाअनुसार आज बिहान ९ बजे टस हुने थियो ।  

खेल रद्ध भएपछि नेपाल र साउदी दुवैले एक–एक नम्बर पाएका छन् । खेल हुन नसके पनि नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको । नेपालले यसअघिका दुवै खेल जित्दै चार अंक हासिल गरिसकेको थियो । र नेपाल शीर्ष स्थानमा थियो ।

ad
ad