१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

रारा : प्रकृतिकाे अनुपम सिर्जना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:o५:oo

सुन्दरताको अर्को नाम हो रारा ताल। सिजनअनुसार रंग फेर्ने रारा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गन्तव्य बनेकाे छ। 

मुगु जिल्लामा अवस्थित रारा ताल समुद्री सतहबाट दुई हजार नाै सय ९० मिटर उचाइमा अवस्थित छ। १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको तालको औसत लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर तथा गहिराइ एक सय ६७ मिटर छ। 

सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। यो तालमा विश्वमै दुलर्भ मानिएको स्नो टाउट प्रजातिको माछा पाइन्छ।

 

 

 

ad
ad