१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं  सरकारले न्यूनतम
२o८१ बैशाख २२ शनिबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं  सरकारले न्यूनतम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o६:oo

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएकाे छ। सरकारले  गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्न भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने जनाएको छ। 

यस्तै, देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन सरकारका मुख्य प्राथमिकतामा परेका छन्। 

ad
ad