मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाको पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १२:३o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ। 

आज  दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।