मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ चैत ९ बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ग्वार्कोमा यसरी हुँदै छ फ्लाई ओभर निर्माण कार्य [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १७:२३:oo

ग्वार्कोमा नेपालकै पहिलो फ्लाई ओभर निर्माण कार्य जारी छ। सडकको दायाँ–बायाँको लेनबाट सवारी आवतजावत गर्ने व्यवस्था गरी बीचको लेनमा माटो निकाल्ने काम भइरहेको छ।

आठ लेनको उक्त सडकको बीचको भाग चार लेनको छ। ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक डाइभर्सनको व्यवस्था गरिएको छ।