मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण १८ बिहीबार १२:२३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चिनियाँ नयाँ वर्षलाई भव्य स्वागत (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १८ बिहीबार १२:२३:००

चिनियाँ नयाँ वर्ष २१५० नेपालमा पनि मनाइएको छ । बुधबार साँझ काठमाडौंको आर्मी अफिसर क्लबमा चिनियाँ दूतावासले चीन–नेपाल मित्रता र चिनियाँ नयाँ वर्ष भव्यताका साथ मनाएको हो ।

कार्यक्रममा चीनको युनान जातीय गीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्षस्थ नेताहरू, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका पदाधिकारीलगायतको सहभागिता थियो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :