चिनियाँ नयाँ वर्षलाई भव्य स्वागत (फोटोफिचर)

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

चिनियाँ नयाँ वर्ष २१५० नेपालमा पनि मनाइएको छ । बुधबार साँझ काठमाडौंको आर्मी अफिसर क्लबमा चिनियाँ दूतावासले चीन–नेपाल मित्रता र चिनियाँ नयाँ वर्ष भव्यताका साथ मनाएको हो ।

कार्यक्रममा चीनको युनान जातीय गीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्षस्थ नेताहरू, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका पदाधिकारीलगायतको सहभागिता थियो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार