मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ फाल्गुण १५ सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘यो देश छोरीहरूको कहिले हुने ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १७:२o:oo

पूर्णविक्रम शाहको सफाइ र सन्दीप लामिछानेलाई क्रिकेट खेलाएको विरोधमा अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बालयौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो भने बालिका बलात्कारको अभियोग लागेका लामिछानेले काठमाडौंमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–टू खेलेका थिए।

अदालत पितृसत्ताबाट ग्रसित भएको भन्दै महिला अधिकारकर्मीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘यो देश छोरीहरूको कहिले हुने?’ भन्दै प्रश्न गरेका छन्।