१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण १५ सोमबार १५:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘यो परियोजना समयमै सकिए एमसिसीसँग अर्को सहयोग माग्न सकिन्छ’ [भिडियाे अन्तर्वार्ता]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १५:२९:oo

अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले नेपाललाई उपलब्ध गराउने अनुदानसम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएको सोमबार एक वर्ष पुगेको छ । ५० करोड डलर अनुदान रकम लिएर चार प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ९९ किमि सडकखण्ड मर्मत गर्ने गरी सेप्टेम्बर २०१७ मा गरिएको सम्झौता संसदबाट अनुमोदन भएसँगै कार्यान्वयनको ढोका खुलेको थियो ।

एमसिसी आगामी अगस्ट २०२३ (भदौ २०८०) देखि कार्यान्वयनमा जाने तालिका छ, जसलाई पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने बाध्यता छ । यसै सन्दर्भमा एमसिसी कम्प्याक्ट कार्यान्वयनको हालसम्मको अवस्था, कार्यतालिका, चुनौतीलगायत विषयमा केन्द्रित रहेर एमसिसी कार्यान्वयन गर्न नेपाल सरकारअन्तर्गत बनेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टसँग नयाँ पत्रिकाका कृष्ण रिजाल र मिलन विश्वकर्माले गरेको कुराकानीको भिडियाे अंश :