१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शान्तिनगर गाउँपालिकाको शिक्षा शाखामा चोरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:१o:oo

दाङ शान्तिनगर गाउँपालिकामा चोरी भएको छ। शनिबार राति चिराघाटस्थित गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा चोरी भएको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काका अनुसार कम्प्युटर, सिपियु र प्रिन्टर मेसिनलगायतका सामग्री चोरी भएको छ।  

शाखाको ताला फोडेर चोरी गरेको पाइएको छ। चोरी गर्ने व्यक्ति खोजी भइरहेको छ। तर, पहिचान भएको छैन। 

सिसिटिभी फुटेज हेरेर अनुसन्धानअगाडि बढाउने तयारी गरिएको प्रहरी चौकी चिराघाटका प्रहरी सहायक निरीक्षक खड्कबहादुर डाँगीले बताए। प्रहरी चौकीदेखि गाउँपालिका कार्यालय दुई सय मिटर टाढा छ।  
 

ad
ad