१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

हामीलाई मार्न प्रतिव्यक्ति पाँच लाखकाे ‘बार्गेनिङ’ भयाे : रुबी खान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o४:oo

निर्मला कुर्मीको हत्याको छानमिनका लागि संघर्षरत रुबी खानलगायतका अधिकारकर्मी र सरकारबीच सहमति भएको छ।

सरकारसँग भएको सहमतिपछि उनीहरूले आन्दोलन फिर्ता लिएका छन्। सरकारले विशेष समिति गठन गरेर निर्मला हत्याको अनुसन्धान गर्ने भएपछि उनीहरूको आन्दोलन फिर्ता हुने भएको हो। 

मंगलबार सरकारसँग भएको सहमतिबारे खानले पत्रकार सम्मेलन गरेर जानकारी गराएकी छिन्। 

पत्रकार सम्मेलनमा उनले आफूलगायत आन्दोलनकारीहरूलाई मार्न प्रतिव्यक्ति पाँच लाख ‘बार्गेनिङ’ भएको अडियो बाहिरिएको जानकारी गराइन्। 


 

ad
ad