मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १८ बुधबार
  • Wednesday, 01 February, 2023
२०७९ माघ ९ सोमबार १६:०८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘सरकार खोज्दै हिँडेका’माथि प्रहरी हस्तक्षेप [फोटोफिचर] 

Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार १६:०८:००

न्यायका लागि आन्दोलन गर्दै आएकी रुबी खान पक्राउ परेकी छिन्। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो। 

माइतीघरबाट र्‍यालीसहित बबरमहल हुँदै सिंहदरबारतर्फ अघि बढेका वेला उनीहरू पक्राउ परेका हुन्। उनीहरूले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।