Skip This
प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुँदै [LIVE]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैँ
२o७९ माघ ५ बिहीबार ११:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुँदै [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार ११:१८:oo

प्रतिनिधिसभाको सभामुख चयनका लागि अहिले बैठक जारी छ । सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।