Skip This
सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ४ बुधबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १८:५३:oo

सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ६ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो। 

 उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनले भने, 'आजको बैठकले उखुको मूल्य प्रतिक्विटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाडा रु ७० निर्धारण गरेको छ।'

सरकारले गत आर्थिक वर्ष ०७८/७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो। पोहोरभन्दा यसपटक प्रतिक्विन्ट २० रुपैयाँ बढाइएको छ।