१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३० शनिबार ११:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायिका खरेलको ‘जहाँ तिमी अनि म’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३० शनिबार ११:३७:००

गायिका सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द रहेको छ भने लोकप्रिय संगीतकार टीका दाहालले संगीत दिएका छन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन् । हरि हुमागाईँको  छायाँकन र सम्पादन रहेको गीत गायिका खरेलकै निर्देशनमा तयार पारिएको हो ।  खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत  भिडियो सार्वजनिक गरिएको हो ।