१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गायिका खरेलको ‘जहाँ तिमी अनि म’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:२८:oo

गायिका सिम्पल खरेलको स्वरमा  सजिएको  नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक  भएको छ । 

प्रेमिल शैलीको गीतमा शब्द विष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टीका दाहालले दिएका छन् । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।  

भिडियोमा स्वयं गायिका खरेल फिचर्ड छिन् । हरि हुमागाईंको  छायांकन र सम्पादन रहेको गीत गायिका खरेलको निर्देशनमा तयार पारिएको हो ।  खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत  भिडियो सार्वजनिक भएको हो ।

ad
ad