१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिले प्रचण्डलाई विश्वासको मत दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३१:oo

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै साे पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको मत दिने बताएकी हुन्।

‘विश्वासको मत पक्कै पनि दिनेछौँ। हामीले प्रधानमन्त्रीजीलाई राष्ट्रपतिसमक्ष समर्थन गरेर गइसकेकाले विश्वासको मत दिनेछौँ,’ उनले भनिन्। प्रधानमन्त्री प्रचण्डले मंगलबारको संसद् बैठकमा विश्वासको मत लिँदै छन्।

ad
ad