१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक सय विपन्न परिवारलाई कम्बल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:१७:oo

चिसोले जनजीवन प्रभावित बनेपछि सिराहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल सहयोग गरिएको छ। ललितपुर महानगरपालिका– १६ नकबहिलका मदन श्रेष्ठ र अहल्या श्रेष्ठले सिराहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल वितरण गरेका हुन्।

श्रेष्ठदम्पतीले जिल्ला समन्वय समिति सिराहाका पूर्वउपसभापति सरोजकुमार यादवमाफर्त सिराहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक सय परिवारलाई कम्बल सहयोग गरेका हुन्।

पूर्वउपसभापित यादवका अनुसार सिराहा नगरपालिकाको ६, १६ र १७ वडाका ५० अति विपन्न गरिब मुसहर परिवार र विष्णुपुर गाउँपालिका– ५ को लक्ष्मीपुरका ५० विपन्न मुसहर समुदायलाई कम्बल बाँडिएको बताए।

ad
ad