१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

देउवाले छोडे बालुवाटार(फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२९:oo

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।

बुढानीलकण्ठस्थित देउवा निवासमा मर्मत भइरहेकाले उनको परिवार केही दिन धुम्बाराहीस्थित भाडाकाे घरमा बस्ने जनाइएको छ । 

  

 

ad
ad