Skip This
चीनले दियो प्रचण्डलाई बधाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चीनले दियो प्रचण्डलाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २१:४५:oo

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले बधाई दिएको छ । 

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् । 

उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई !!’ 

ad
ad