१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Monday, 30 June, 2025
२o७९ मङ्सिर १५ बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा एचआइभीविरुद्धकाे सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १५:३६:oo

आज डिसेम्बर १, ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

ललितपुरको जावलाखेलमा विद्यार्थीले सांगीतिक कार्यक्रममार्फत एचआइभी/एड्सविरुद्ध सचेतना कार्यक्रम गरेका छन्। कार्यक्रममा सहभागी विद्यार्थीले ‘रोगलाई घृणा गर, रोगीलाई होइन’, ‘सुरक्षित यौन व्यवहार गरौँ’जस्ता नाराहरू लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।

तस्बिरहरू :