एचआइभी नियन्त्रणमा सकस
३४ हजार सात सय एचआइभी संक्रमितमध्ये सात हजारभन्दा बढी उपचारबाहिर, औषधि निःशुल्क भए पनि पहुँचमा चुनौती नेपालमा हाल ३४ हजार सात सय एचआइभी संक्रमित र…
देशभर ३४ हजारभन्दा बढी एचआइभी संक्रमित
एचआइभी र टिबी नियन्त्रणमा लाञ्छना र विभेद कायमै
४३ वर्षमा बाँकेमा १७२ को एचआइभी संक्रमितको मृत्यु
एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्…
सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित
कैलालीमा १०५, कञ्चनपुरमा ५३, अछाममा २८, डोटीमा २४, बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ सुदूरपश्चि…
‘एचआइभी संक्रमितहरू सरकारी निकायमार्फत पनि विभेद भोग्न बाध्य’
राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। आयोगका सचिव मुरारी खरेलले एचआइभी संक्रमितलाई राजनीतिक क्षेत्रमा समेत विभेद हुन…
बाग्लुङमा एचआइभी संक्रमित बढ्दै
विगतमा भन्दा पछिल्लो समय संक्रमितहरू समाजमा खुल्दै गएका छन्
तस्बिरमा एचआइभीविरुद्धकाे सचेतना कार्यक्रम
आज डिसेम्बर १, ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ। ललितपुरको जावलाखेलमा विद्यार्थील…
विश्वमा चौथो व्यक्ति एचआइभी संक्रमणमुक्त
‘सिटी अफ होप’ भन्छन्– एचआइभी मुक्त हुँला भन्ने कहिल्यै सोचेको थिइनँ सन् १९८८ मै एचआइभी संक्रमित बनेका ६६ वर्षीय एक वृद्ध हालै पूर्ण रूपमा भाइरसमुक्त भएका छन् …
सात वर्षदेखि मन्त्रालयमै थन्कियो एचआइभी कानुनको ड्राफ्ट
एचआइभीसम्बन्धी कानुनको ड्राफ्ट सात वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थन्किएको छ । एकपटक ड्राफ्ट तयार पारे पनि मन्त्रालयले त्यसलाई पुनः थाती राखेर नयाँ ड्राफ्ट…
३१ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचबाहिर, प्रत्येक दिन दुईजना संक्रमित थपिँदै
सरकारले सन् २०३० सम्ममा एचआइभी/एड्स महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको…
बाँकेमा एचआइभी संक्रमित बढ्दै, पछिल्लो एक बर्षमा ११७ थपिए
एचआइभीको संक्रमण दर घटे पनि बाँकेमा संक्रमितको संख्या हरेक बर्ष थपिदै गएको छ । पछिल्लो एक वर्षमा मात्र एक सय १७ जना नयाँ एचआइभी संक्रमित थपिएको जिल्ला स्वास्थ्य …
समाजमा खुल्न थाले एचआइभी संक्रमित
लमजुङमा दुई सय २३ संक्रमित, एक सय १५ ले लिन्छन् एआरटी सेवा समाजको डरले रोग लुकाएर बस्दै आएका लमजुङका एचआइभी संक्रमित पछिल्लो समय केही खुल्न थालेका छन् । त…
एचआइभी उपचारको खोप काबेनुवालाई एफडिएको स्वीकृति
दुईवटा औषधिको संयोजनबाट बनाएको एचआइभी उपचारसम्बन्धी इन्जेक्सन (खोप) लाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले प्रयोगका लागि स्वीकृति दिएको छ । मासिक…
एचआइभीले रित्तिएको एउटा घर
गजेन्द्र नारायणसिंह अस्पतालमा ४ माघमा १८ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गयो । अस्पतालमा त एउटा अर्को मृत्यु थियो, तर सप्तरीको राजविराज नगरपालिका–२ चनौरा…
सप्तरीमा एचआइभी एड्सबाट एकै परिवारका तेस्रो व्यक्तिको मृत्यु
सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका– १ चनौरानिवासी १६ वर्षीया अमैया धामीको स्थानीय…
एड्सका कारण बाँकेमा १५४ को मृत्यु
एड्सका कारण बाँकेमा एक सय ५४ जनाको मृत्यु भएको छ । कुल एक हजार दुई सय १७ एचआइभी संक्रमितमध्ये एक सय ५४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्…
सुदूरपश्चिममा एचआइभी संक्रमण दर बढ्दो
कैलालीमा मात्रै एक वर्षमा एक सय ५२ संक्रमित थपिए, ३५ को मृत्यु