१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २२ शनिबार २२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनुषा १ बाट मात्रृका पराजित, दीपकको जित

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:३३:oo

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी भएका छन् । 

२७ हजार ४३१ मत ल्याएर जसपा उम्मेदवार कार्की विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले २१ हजार ४८३ मत मात्र ल्याउन सके ।

ad
ad